म्याग्दीमा ११ वटा जलविद्युत आयोजना

विकल्प न्युज/बेनी असाेज २८ गते । म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् … Continue reading म्याग्दीमा ११ वटा जलविद्युत आयोजना